गण्डकी प्रदेशमा ३७ संक्रमित थपिए, थप १ को मृत्यु
गण्डकी प्रदेशमा आज मात्र ३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालय पोखराले आज पहिलो बिज्ञप्तिमा २२ र दोश्रो बिज्ञप्तिमा १५ जनामा संक्रमण भएको पुष्टि गरेको हो।यो संगै गण्डकी प्रदेशमै कोरोना संक्रमितको संख्या ६२११ पुगेको छ | निजि क्षेत्रबाट संचालित लाईफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा.लि., पोखरामा गरिएको परिक्षणमा थप नयाँ १५ जनासंक्रमितहरु थपिएका हुन् । तनहुँ जिल्ला, ब्यास-१ का ६८ बर्षीय कोरोना संक्रमित महिलाको मिति बुधबार साँझ ६:३० बजे गण्डकी मेडिकल कलेज पोखरामानिधन भएको जानकारी स्वास्थ्य कार्यालय, कास्कीले जानकारी दिएको छ | यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्युहुनेको संख्या ५८ पुगेको छ |
पुरा पढौ
राजतन्त्रकालिन सुविधा र भत्ता खारेज गर्ने कानून बनाऔं

बरिष्ठ हास्य कलाकार हरिवंश र उनकी श्रीमती कोरोना मुक्त

सुलभ सहकारीको नयाँ उपहार योजना

नेकपा सचेतक गुरुङ र पार्टी सचिव बखानसिंहमा कोरोना संक्रमण

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १ सय ७३ जना पुग्यो

पोखरा-१७ को सेवा अनिश्चित कालका लागि बन्द
पोखरा महानगरपालिका वडा नम्बर १७ ले सेवा बन्द गरेको छ। वडाका कर्मचारी नोभल कोरोना भाइरस (कोभिड १९) का बिरामीसँग कन्ट्याक्ट ट्रेसिङमा परेकाले बुधबारदेखि अनिश्चित कालका सेवा लागि बन्द गरिएको वडाध्यक्ष तीर्थराज अधिकारीले जानकारी दिए। आकस्मिक सेवा भने खुल्ला हुने अधिकारीले सामाजिक सञ्जाल फेसवुकमार्फत जानकारी दिएका छन्।
पुरा पढौ
पिगपार्कबाट निस्कने हजारौं बंगुरको मलमुत्र सिधै सेती नदीमा, रोक्ने कसले ?

काँकडभिट्टा नाकाबाट चार महिलाको उद्धार
माइती नेपालले विदेश जाने बहानामा अवैध रुपमा काँकडभिट्टा नाका पार गर्न खोज्ने चार महिलाको आज उद्धार गरेको छ । मानव बेचबिखनका जोखिमका रहेका कारण उद्धार गरिएका चार महिला खोटाङ, गुल्मी, सुनसरी र मोरङका छन् ।शंकास्पद अवस्थामा नाकामा डुलिरहेको देखेपछि माइती नेपालका सीमा निगरानीकर्ताले उनीहरुलाई इलाका प्रहरी कार्यालयको सहयोगमा पछ्याएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताउनुभयो । उद्धार गरिएका उनीहरुले आफूहरु वैदेशिक रोजगारीका लागि जान लागेको बताएका छन् । हाल माइती नेपालको पुनस्र्थापनागृहमा राखिएका उनीहरुलाई अनुसन्धान सकिएपछि अभिभावकको जिम्मा लगाइने…
पुरा पढौ
जननेता स्व भण्डारीको घर लिपपोत गर्दै


राजनीतिमा पद प्राप्त गर्नु मात्र ठूलो कुरा होइन, प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै समाज र संगठनमा सकारात्मक प्रभाव छोड्नु वास्तविक उपलब्धि हो। समयले मानिसलाई जिम्मेवारी…
पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्समा सम्पन्न ‘दोस्रो माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फ प्रतियोगिता २०८३’ को मुख्य उपाधि प्रेम तामाङले जितेका छन् । कुल ६० स्कोर जोड्दै…
आज २०८३ साल मंसिर ७ गते सोमवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
पोखरा । काव्यनगरी हेमजामा आयोजित दोस्रो ‘हेमजा साहित्य महोत्सव’ सम्पन्न भएको छ । हेमजा साहित्य प्रतिष्ठान नेपालको आयोजनामा पोखरा महानगरपालिका–२५ हेमजामा शनिबारदेखि सुरु भएको दुईदिने… 