पोखरा, पुस २२ जनहित महिला समूह पोखरा–५ को छैटौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले चन्द्रावती गैरे अधिकारीको अध्यक्षतामा नया कार्य समिति चयन भएको छ । समितिको उपाध्यक्षमा सरस्वती अधिकारी, सचिवमा समीक्षाकुमारी लामिछाने, कोषाध्यक्षमा ईन्दु सुवेदी सहसचिवमा सुनिता सुनार निर्विरोध चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा शारदा भट्टराई, माया भण्डारी, ईन्दिरा आचार्य, सीता सुनार, उमा सुवेदी, दुर्गा अधिकारी, सरिता सुनार, विष्णुकुमारी विश्वकर्मा चयन भएका छन् । यसअघि अधिवेशनको पोखरा–५ का कार्यवाहक वडाध्यक्ष गोविन्द पराजुलीले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा…
पुरा पढौ