पोखरा, चैत २४ गण्डकी प्रदेशसभा सदस्य पियारी थापाले फेवातालको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णयले अतिक्रमणकारीलाई पुरस्कृत गरेको बताएकी छन् । पोखरा महानगरपालिकाको ५५ औं कार्यपालिका बैठकले फेवातालसहित कास्कीका ९ वटा तालहरुको मापदण्ड घटाएको थियो । महानगरले फेवातालको मापदण्ड ६५ मिटरबाट घटाएर ३० मिटर कायम गरेको छ भने बेगनास र रुपातालको मापदण्ड एक सय मिटरबाट घटाएर ५५ मिटर तथा अन्य साना तालहरु दीपाङ, गुँदे, मैदी, खाष्टे, न्यूरेनी र कमलपोखरीको पनि मापदण्ड घटाएर २० मिटर कायम गरेको छ । सोहि विषयमा गण्डकी…
पुरा पढौ