शारिरिक सुगठनका अन्र्तराष्ट्रिय खेलाडी भण्डारीलाई मातृशोक

अन्तरराष्ट्रिय फुटबल रङ्गशाला निर्माण हुँदै
गुल्मीको इस्मा गाउँपालिका–६ अमरपुरस्थित बुल्ममा शहीद लखन थापाको नामबाट फुटवल रङ्गशालाको निर्माण शुरु भएको छ । गत वर्ष सामान्य रुपमा काम भएतापनि यस वर्षबाट भने रङ्गशाला निर्माणको काम तीव्र गतिमा भइरहेको हो । ‘शहीद लखन थापा स्मृति रङ्गशालामा’ मा अहिलेसम्म पर्खाल लगाउने, फुटवल ग्राउण्ड तयार गर्ने र दुवो रोप्नेलगायत काम भएका छन् । राष्ट्रिय खेलकूद परिषद्मार्फत रङ्गशालाको पहिलो चरणको काम सम्पन्न भएको छ । रङ्गशाला निर्माणका लागि आर्थिक वर्ष २०७४÷०७५ मा उपभोक्तामार्फत रु। १८ लाख र आव २०७५÷०७६ मा रु।…
पुरा पढौ
पोखरामा प्याराग्लाइडिङ बिस्थापित भए पर्यटन क्षेत्रमा असर पर्छ : सांसद बराल

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

पर्वतमा बञ्जी र स्वीङ १५ गतेदेखि सञ्चालनमा आउने

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजदेखि

पोखरामा दैनिक दुई सय प्याराग्लाइडिङ

गण्डकी प्रदेश खेलकुद विधेयक पारित, खेलकुदमा संघीयता कार्यान्वयनको बाटो खुल्यो

भएन आदर्श कप

सिजनको ¥याफ्टिङ बुकिङ सबै रद्द, व्यवसायी भन्छन–‘सामान सुकाउँदै बस्दै’


पोखरा । मादी गाउँपालिका–२, ताङतिङमा शिक्षक तथा साहित्यकार ओमप्रकाश गुरुङ द्वारा लिखित उपन्यास ‘एक्लो पहाड’ को भव्य लोकार्पण समारोह सम्पन्न भएको छ। साहित्य, शिक्षा, सञ्चार,…
अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा पोखरामा ५ किमि दौड प्रतियोगिता आयोजना भएको छ । शनिवार नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. १… 