पोखरा भ्रमणका लागि निम्तो बाँड्दै पोखराका पर्यटनकर्मी देशका विभिन्न सहरमा पुगेका छन् । २७ औँ पोखरा सडक महोत्सवमा सहभागी हुन निम्ता बाँड्दै हिँडेको पोखराका होटल तथा पर्यटन व्यबसायीको टोली कोशी प्रदेश पुगेको छ ।सो टोलीले पर्यटन व्यवसायी , पत्रकार , स्थानीय पालिकाका प्रतिनिधि र राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेको छ । उनीहरूले भेटका क्रममा पोखरा घुम्न आउन निम्ता गरे । टोलीले कोशी प्रदेशका इटहरी, धरान, विराटनगर लगायतका सहरमा पुग्दै पोखरा घुम्नआउनका लागि निम्तो गरेका हुन् । निम्तो बाड्दै कोशी प्रदेशमा…
पुरा पढौ