सुनचाँदी

सुनचाँदीको भाउ बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबर भएको सुनको भाउ आज तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । पुरा पढौ

सुनको भाउ बढ्यो, आज कतिमा हुदैँछ कारोबार हेनुहोस ?

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ । सुन तोलाको एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको भाउ तोलाको एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेको छ । हिजो तोलाको एक हजार चार सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । पुरा पढौ

सुनचाँदीको भाउ आज पनि घट्यो, कतिमा हुदैँछ कारोबार ?

सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले घटेर एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरि, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको भाउ हिजो तोलामा एक हजार चार सय ६५ रुपैयाँ थियो । पुरा पढौ

बिहीबार रेकर्ड राखेको सुनको मुल्य घट्यो, कतिमा हुदैँछ कारोबार हेनुहोस ?

बिहीबार रेकर्ड राखेको सुनको मूल्य शुक्रबार भने प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा भइरहेको छ ।तेजावी सुनको कारोबार प्रतितोला १ लाख १२ हजार २५० रुपैयाँमा भइरहेको छ । बिहीबार १ लाख १३ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । जुन नेपालमा अहिलेसम्मकै उच्च मूलय थियो । यसैगरी,चाँदीको मुल्य १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । पुरा पढौ

सुनचाँदीको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

शुक्रबार आज बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा किनबेच भएको थियो। पुरा पढौ

सुनको भाउ आज सामान्य घट्यो

सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। । आइतबार प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा… पुरा पढौ

सुन-चाँदीको भाउ बढ्यो,आज कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो दिन आज सुन-चाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुन प्रतितोला ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार एक सय रुपैयाँ तोकिएको छ । यसैगरी, चाँदी आज तोलामा १० रुपैयाँले बढेर एक हजार तीन सय ७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

सुनचाँदीको भाउ घट्यो, कतिमा हुदैँछ कारोबार ?

सुनको भाउ आज पनि ६ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको भाउ तोलामा ६ सय रुपैयाँले नै घटेको थियो । यस्तै, आज चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । पुरा पढौ

सुनचाँदीको भाउ बढ्यो , कतिमा हुदैँछ कारोबार हेर्नुहोस ?

सुन चाँदीको भाउ आज दुई सय रुपैयाँले बढेको छ । साताको तेस्रो दिन आज सुन तोलामा दुई सय रुपैयाँले बढेर सुनको भाउ आज एक लाख १० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले बढेर एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । पुरा पढौ

सुनचाँदीको भाउ घट्यो, हेर्नुहोस कतिमा हुदैँ छ कारोबार ?

सुनको भाउ आज ८ सय रुपैयाँले घटेको छ । साताको पाचौँ दिन सुन आज तोलामा एक लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।सुन आज आठ सय रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा एक लाख ११ हजार ८ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ४५ रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ८५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । पुरा पढौ