सुनचाँदी

सुनको मूल्य घट्यो, हेर्नुहोस कतिमा हुदैँछ कारोबार ?

आज सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । साताको पाँचौ दिन सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर कारोबार भइरहेको महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य एक लाख ९ हजार ७८ सय र तेजाबी सुनको मूल्य एक लाख ९ हजार २ सय कारोबार भइरहेको छ । यसैगरी, आज चाँदीको भाउ भने स्थिर छ । चाँदीको मूल्य आज १३ सय ७० रुपैयाँ कारोबार भैरहेको महासंघले जनाएको छ । पुरा पढौ

आज सुनचाँदीकै भाउ घट्यो, हेर्नुहोस कतिमा हुदैँछ कारोबार ?

सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँले घटेको छ। साताको चौथो दिन आज सुनको भाउ तोलामा एक लाख १० हजार रुपैयाँमा झरेको छ । हिजो तोलाको एक लाख एघार हजार एक सय रुपैयाँ थियो । यसैगरी ,आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । पुरा पढौ

सुनको भाउ बढ्यो, चाँदी दुई दिनदेखि स्थिर

सुनको भाउ आज सामान्य बढेको छ । साताको तेस्रो दिन आज सतोलामा एक सय रुपैयाँले बढेर सुनको भाउ आज तोलामा १ लाख ११ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी ,चाँदीको भाउ भने दुई दिनदेखि स्थिर छ । चाँदी आज पनि तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । पुरा पढौ

सुनचाँदीको भाउ घट्यो

सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ । साताको छैटौं दन आज सुनको भाउ तोलामा १ लाख १० हजार ८ सय रुपैयाँ तोकेको छ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घलका अनुसार हिजो तोलामा १ लाख ११ हजार ६ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । पुरा पढौ

सुनको भाउ आज स्थिर, चाँदी घट्यो

सुनको भाउ आज स्थिर छ । साताको पाचौँ दिन सुन आज हिजो जस्तै तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरि, आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेको छ । एक हप्तासम्म स्थिर रहेको चाँदीको भाउ आज १५ रुपैयाँले घटेर तोलामा एक हजार चार सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

सुनको भाउ चार सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ । साताको चौथो दिन आज सुन तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँ पुगेको छ । यो हिजोको भाउ भन्दा तोलामा चार सय रुपैयाँले धेरै हो । यसैगरी ,चाँदीको भाउमा भने गएको बिहीवारदेखि कुनै घटबढ भएको छैन । चाँदी आज पनि तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । पुरा पढौ

सुनचाँदीको भाउ आज पनि बढ्यो

सुनको भाउ आज पनि तोलामा तीन सय रुपैयाँले बढेको छ । साताको तेस्रो दिन सुनको भाउ आज तोलामा एक लाख ११ हजार २ सय रुपैयाँ पुगेको छ । हिजो पनि तोलामा तीन सय रुपैयाँले नै बढेर एक लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी,चाँदीको भाउ भने आज पनि स्थिर छ । गएको बिहीवारदेखि चाँदी तोलामा एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । पुरा पढौ

सुनको भाउ बढ्यो, चाँदीको स्थिर

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । साताको दोस्रो दिन आज सुनको भाउ तोलामा १ लाख १० हजार ९ सय रुपैयाँ पुगेको छ । हिजो तोलाको १ लाख १० हजार ६ सय रुपैयाँ थियो । यसैगरि ,चाँदीको भाउ भने आज पनि स्थिर छ । गएको बिहीवारदेखि चाँदी तोलामा १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । पुरा पढौ