सुनचाँदी

सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ आज बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८ सय र चाँदी २० रुपैयाँले बढेको छ ।सुनको भाउ आज तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको छ । यस्तै, चाँदी आज तोलाको १ हजार ४ सय २५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । पुरा पढौ

सुनचाँदीको भाउ घट्यो

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको छ । साताको पाँचौँ दिन सुनको भाउ आज ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँमा झरेको हो। यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज १ हजार ४ सय ५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । पुरा पढौ

सुनचाँदीको भाउ लगातार बढ्दै, आज फेरि नयाँ रेकर्ड

हिजो भाउ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज फेरि बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ५ सय रुपैयाँले बढेर सुन तोलाको एक लाख १२ हजार ५ सय रुपैयाँमा पुगेको हो । यो भाउ अहिलेसम्मकै उच्च हो । आज फेरि तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको पनि आज भाउ बढेको छ । आज चाँदी तोलामा एक हजार चार सय १० रुपैयाँमा… पुरा पढौ

सुनचाँदीको भाउले फेरि नयाँ रेकर्ड बनायो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। आज सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा दुई सय रुपैयाँ बढी हो। यसअघि गत वैशाख २१ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२… पुरा पढौ

सुनचाँदीको भाउ हत्तै बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार चार सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख दश हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। पुरा पढौ

सुनको भाउओरालो लाग्दै, तोलामा कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ । तोलामा सुन १ लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको छ । हिजो तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १ हजार ३ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । पुरा पढौ

सुनचाँदीकै भाउ घट्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ । साताको पाँचौँ दिन आज तोलामा सुन एक लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा एक लाख ९ हजार ८ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउमा उतारचढाव आइरहेको महासंघले जनाएको छ । यस्तै, चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा एक हजार तीन सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी… पुरा पढौ

सुनको मूल्यमा वृद्धि, तोलामा कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बुधवार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधवार बढेर १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको हो । छापावाल सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरि,चाँदीको भाउ भने आज ५ रुपैयाँले घटेर एक हजार तीन सय ६० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । पुरा पढौ

सुनचाँदीको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ । साताको तेस्रो दिन आज सुनको भाउ तोलामा १ लाख ९ हजार २ सय रुपैयाँमा झरेको छ । हिजो तोलामा १ लाख १० हजार रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजार अस्थिर रहेकाले भाउ घटबढ भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङले जनाएको छ । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घटेर आज १ हजार ३ सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ। पुरा पढौ

सुनचाँदीकै भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको भाउ साताको छैठौँ दिन आज प्रतितोला पाँच सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। पुरा पढौ