गण्डकी प्रदेशका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरेसहित उनको परिवारका तीन जनामा कोरोना संक्रमण भएको छ । मुख्य न्यायाधीवक्ता घिमिरेले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफू, पत्नी अर्जना र आमा मालिकादेवी घिमिरेलाई कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका हुन् ।

न्यायाधीवक्ता घिमिरेले अहिले आफूहरुको स्वास्थ्य सामान्य रहेको र चिकित्सकको सल्लाह बमोजिम आफूहरु होम आइसोलेसनमा रहेको जनाएका छन् । साथै उनले आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अप्नाउन आग्रह गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१२ असार, पोखरा पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउण्डेशन र एमसिसीको…






