गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६,७९० पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका अनुसार अहिले सक्रिय केस २,००७ रहेकोछ भने ४,०१४ जना निको भएका छन् । यस प्रदेशमा कुल ६९ जनाको निधन भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठ। …







