फाइल तस्विर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम ।
कार्तिक १२ पोखरा । स्वास्थ्य मन्त्रालयले गर्दै आएको नियमित कोभिड–१९ प्रेस ब्रिफिङ भोलीबाट नहुने भएको छ ।
मन्त्रालयले गर्दै आएका नियमित प्रेस ब्रिफिङ अब प्रत्येक आइतबार र बुधबार गरिने
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।
अरु सुचना भने मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जाल मार्फत दिइने उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।