पोखरा महानगरपालिकाको कार्यालय आज (बिहीबार)देखि खुल्ने भएको छ ।
पोखरा महानगरपालिका कोरोना संक्रमण रोकथाम मूल समितिको हिँजो (बुधबार) बसेको बैठकले स्वास्थ्य सुरक्षाका संपूर्ण मापदण्ड पालना गर्ने गरेर महानगरपालिकाबाट प्रदान गरिने सबै सेवाहरु आज (बिहीबार)बाट संचालन गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालद्वारा जारी सूचनामा जनाइएको छ ।
पोखरा महानगर कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि अत्यावश्यक सेवाबाहेकका अन्य सेवा असोज २९ गतेदेखि बन्द थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २६ बैशाख। र्याण्डम रिडर्स सोसाइटीको नियमित किताब परिचर्चा कार्यक्रमको १२६ औं श्रृङ्खलामा…






