पोखरा र बाग्लुङका थप ३५ जनामा कोरोना संंक्रमण


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०७७ मा प्रकाशित




कार्तिक १४ पोखरा । कास्की र बाग्लुङमा गरि थप ३५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण देखिएको हो ।
संक्रमण पुष्टि हुनेमा कास्कीको पोखरा महानगरपालिकाको वडा नं १, ५, ७, १४, १७, २०, २२, २५ र २६ का २८ जना छन् । भने बाग्लुङको बाग्लुङ नगरपालिकाका ६ जना पुरुष र १ जना महिला रहेको निर्देशनालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

यो संगै प्रदेशमा संक्रमितको संख्या ७ हजार ३ सय १६ पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।