प्रतिकात्मक तस्विर
कार्तिक २५ धादिङ । मंगलबार दिउँसो धादिङलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
धादिङको छत्रे देउराली केन्द्रबिन्दु बनाएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
मंगलबार दिउँसो ४ बजेर २९ मिनेटमा गएको भूकम्पको धक्का काठमाण्डौ र आसपासका जिल्लामा भूकम्पको महसुस गरिएको थियो ।
यसअघि सोमबार पनि ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्पको महसुस गरिएको थियो । ताप्लेजुङ केन्द्रबिन्दु भएको भुकम्प ४ दशमलव ९ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिका वडा नंं. १६ र १९ मा मनोरञ्जनात्मक खालका कुनै पनि…





