गण्डकी प्रदेशमा ३१ पदका लागि ८९ जना चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि दरबन्दी खुल्यो


     एभरेस्ट आवाज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेश सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि दरबन्दी खुलाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय र मातहतका स्वास्थ्य कार्यालयहरुमा रिक्त रहेका ३१ पदका लागि ८९ जना स्वास्थ्यकर्मीका लागि दरबन्दी खुलाइएको हो ।

हाल खुलाइएको दरबन्दी स्थायी पदपूर्ति नभएसम्मका लागि करार पदपूर्ति भएको सामाजिक विकास मन्त्रालयले सार्वजनिक सूचनामा उल्लेख छ ।

सामाजिक विकास मन्त्रालयले खुलाएको दरबन्दीको विवरणसहित ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।