प्रतिकात्मक तस्बीर
बागलुङ नगरपालिकाको धन माध्यामिक विद्यालयका ३९ जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ।
बागलुङ जिल्ला जनस्वास्थ्य कार्यालयले ९८ जनाको स्वाव परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमण भएका सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। शिक्षक/विद्यार्थीमा संक्रमण तीब्र भएपनि बागलुङका विद्यालय भने बन्द गरिएको छैन। यसअघि पनि बागलुङका विभिन्न विद्यालयमा ३५ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मकवानपुरको भीमफेदी –६ चिसापानी गढीमा भएको माईक्रो बस दुर्घटनामा परि मृत्यु हुनेको…







