पोखरामा यहि जेठ २७ गतेदेखि कोरोना खोप भेरोसिल लगाइने भएको छ । पोखरा महानगरपालिकाले एक सूचना निकालेर भेरोसिल लगाउने मिति र स्थान सार्वजनिक गरेको हो ।
पोखरामा ६२ वर्षदेखि ६५ वर्ष उमेर समूहकालाई भेरोसिल खोप लगाईने महानगरपालिकाले जनाएको छ । काठमाडौंमा भने ६० वर्षदेखि ६५ वर्षका लाई खोप लगाइने भएपनि पोखरामा ६२ वर्ष माथिका लाई लगाउन लागिएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गुरु पुर्णिमाको अवसरमा पोखरामा शिक्षा प्रदान गर्ने गुरुहरु सम्मानित भएका छन् ।…





