तस्बीर : एएनआई
भारतको गुजरातमा एउटा पुल भत्किँदा १४१ जनाको मृत्यु भएको छ।
पुल भत्किँदा त्यहाँ ४ सय बढी मानिस रहेको अनुमान गरिएको छ।
मच्छु नदीमा बनाइएको सस्पेन्सन पुल अचानक चुँडेको थियो। आइतबार बिदाका कारण घुम्न जानेहरु उक्त पुलमा रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।
पुल एक्कासी चुँडिएपछि सेना, जलसेना, एयरफोर्स एनडीआरएफ, फायर ब्रिगेडलगायतको टोलीले उद्धार गरेको संचारमाध्यमहरुले जनाएको छ।
अहिलेसम्म २ सय बढीको उद्धार गरिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







