पोखरा । पोखरामा रहेको सुर्य दर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेडमा जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
रामेछाप लिखु तामाकोशी गा.पा. वडा नं. ७ घर भई सुर्य दर्शन सहकारी संस्था पोखराका संचालक समितिको उपाध्यक्ष रहेका वर्ष ३८ का कैलाश कुमार दर्लामीलाई प्रहरीले पक्राउ गरेको हो जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको एवं ठगी गरेको जाहेरीका आधारमा उनललाई सहकारी ठगी कसुरमा हिजो रामेछापबाट पक्राउ गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







