पूर्वप्रधानमन्त्री भट्टराईलाई पितृशोक


     एभरेस्ट आवाज    
     माघ २२ गते २०८२ मा प्रकाशित




पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई पितृशोक परेको छ ।

उनका पिता भोजप्रसाद भट्टराईको आज बिहान ९७ वर्षको उमेरमा काठमाडौँस्थित न्यूरो अस्पताल बाँसबारीमा निधन भएको भट्टराईकी छोरी मानुषी यमी भट्टराईले जानकारी दिईन् । भट्टराईको शव अहिले पशुपतिस्थित ब्रह्मनालमा राखिएको र विद्युतीय शव गृहमा दाहसंस्कार गरिने छ ।

स्वर्गीय भट्टराईका दुई छोरा र दुई छोरी छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।