नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलको उपनेतामा पार्टीका सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेको छ ।
एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पूर्वमन्त्री अर्याललाई मनोनयन गरेको प्रमुख सचेतक ऐन महरले बताए । पार्टीले यसअघि दलको प्रमुख सचेतकमा महर र सचेतकमा नीता घतानी मनोनित गरेको थियो ।
एमाले सचिव अर्याल समानुपातिक कोटाबाट सांसद बनेकी हुन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ…




