पोखरा । पोखरामा कारोना संक्रमणबाट एक बृद्धको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–१६ स्थायी ठेगना भएका ६५ वर्षिय ति पुरुषको उपचारका क्रममा पोखराको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
गत चैत ३१ गते संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा आइतबार मृत्यु भएको निर्देशनालका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकरी दिए ।
यो सहित गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०८ पुगेको छ ।
यता कास्कीमा मात्रै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११६ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मकवानपुरको भीमफेदी –६ चिसापानी गढीमा भएको माईक्रो बस दुर्घटनामा परि मृत्यु हुनेको…







