पोखरामा हिँजो (सोमबार) थप ४५ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै ४५ जनामा संक्रमण पुष्टि भएको जनाएको हो।
संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, ११, १३, १७, १९, २०, २५, २९ र ३० का छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







