कोरोनाबाट विश्वमा २४ घन्टामा १३ हजार ६ सय बढीको मृत्यु


     एभरेस्ट आवाज    
     वैशाख २२ गते २०७८ मा प्रकाशित




तस्बीर : एजेन्सी

कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा १३ हजार ६ सय २३ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा ३ हजार ७ सय ८६ जना र ब्राजिलमा ३ हजार २५ जना छन्।

अमेरिकामा ८ सय ४८, फ्रान्समा २ सय ४७, टर्कीमा ३ सय ३६, रुसमा ३ सय ३७, इटालीमा ३ सय ५, कोलम्बियामा ४ सय ६३, अर्जेन्टिनामा ४ सय १०, इरानमा ३ सय ४४, जर्मनीमा २ सय ६५, इरानमा ३ सय ४४ जनाको मृत्यु भएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।