बजारबाट २९ सयभन्दा बढी अक्सिजन सिलिन्डर फिर्ता


     एभरेस्ट आवाज    
     वैशाख २५ गते २०७८ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २ हजार ९ सय ६९ वटा सिलिन्डर फिर्ता ल्याएको समाचार छ।

महामारीको अक्सिजनको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको मन्त्रालयले औद्योगिक प्रयोजनका लागि प्रयोग हुने सिलिन्डर फिर्ता ल्याएको हो।

उद्योगहरूबाट १ हजार ८ सय ७६ र सर्वसाधारणसँग रहेको १ हजार ९४ सहित उक्त सिलिन्डर फिर्ता लिएर अक्सिजन उद्योगलाई दिइएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।