इङलिस प्रिमियर लिगमा चेल्सीसँग बराबरी खेल्दै टोटेनहम टोटेनहम शीर्ष स्थानमा


     एभरेस्ट आवाज    
     मंसिर १५ गते २०७७ मा प्रकाशित




इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीसँगै बराबरी खेल्दै टोटेनहम शीर्ष स्थानमा उक्लिएको छ।

आइतवार राति भएको खेलमा चेल्सीसँगको खेलमा गोलरहित बराबरी खेलेपछि टोटेनहमलाई शीर्ष स्थानमा उक्लने अवसर जुटेको हो।

चेल्सीको मैदानमा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।