राष्ट्रिय भावनाको गीत ’जंगे पिल्लर’ सार्वजनिक भएको छ ।
गीतकार श्रीराम थापाको शब्द रहेको गीतमा गायक प्रताप दास र मेगा श्रेष्ठको स्वर रहेको छ।
गीतमा सुवास भुषालको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ। गणेश शाहीको निर्देशनमा बनेको भिडियोमा प्रताप दास र मेगा श्रेष्ठले अभिनय गरेका छन्। भिडियोको फराज अर्पणले छायाँकन र सम्पादन गरेका हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


म्याग्दीजिल्लाको धवलागिरि गाउँपालिका(४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट…






