राष्ट्रिय युवा संघले पोखरामा निकालेको राँके जुलुशमा प्रहरी हस्तक्षेप : फोटो फिचर


     एभरेस्ट आवाज    
     पौष १३ गते २०७७ मा प्रकाशित




तस्बिरहरु : राधिका कँडेल

राष्ट्रिय युवा संघले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बिरोधमा पोखरामा निकालेको राँके जुलुश । नेकपा निकट युवा संघले निकालेको जुलुशमा प्रहरीले दमन गरेको थियो । दमन गर्ने क्रममा प्रहरीले गरेको लाठीचार्जबाट युवा संघका तथा अनेरास्ववियूका आधा दर्जन कार्यकर्ता घाईते भएका थिए । तस्बिरहरु : राधिका कँडेल


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।