चोखोफनको ‘ओन्ली चोखोफन’ अभियान सार्वजनिक


     एभरेस्ट आवाज    
     भाद्र ३१ गते २०८० मा प्रकाशित




भदौ ३१ पोखरा ।सुजल फुड्स प्रा.लि.को उत्पादन चोखोफनको नयाँ विज्ञापन अभियान शुरु भएको छ । ‘ओन्ली चोखोफन’ भन्ने संदेशसहितको अभियानलाई आर्कषक ढंगले विभिन्न माध्यममार्फत देशभर एकैसाथ शुरु गरिएको हो ।

विज्ञापन अभियानमा विगत दुई दशक भन्दा लामो समयदेखि ग्राहकको मन जित्न सफल चोखोफन रमाइलो र खुशीको अभिन्न अंगको रुपमा छ भन्ने भाव समेटिएको छ । प्रा.लि.ले उक्त अभियानलाई टेलिभिजन, रेडियो, डिजिटल मिडिया तथा सामाजिक संजालमार्फत प्रर्वद्धन गरेको छ ।

‘चोखोफन’ बिगत चार दशकदेखि कन्फेक्शनरी उत्पादन गर्दै आएको सुजल फूड्स प्रा लि को लोकप्रिय उत्पादन हो । नेपालकै पहिलो ओरिजिनल चकलेट वेफरमा उपलब्ध चोखोफन वेफरमा उत्कृष्ट चकलेट क्रीमले ढाकिएको छ । क्रिस्पी र क्रन्चीयूक्त चोखोफन गुणस्तरीय र स्वादिष्ट रहेको प्रा.लि.को दाबी छ ।

–एडभर्टोरियल



सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।