गण्डकी प्रदेश सरकारले ‘राउण्ड फेवा ः भ्यू फेवा’ कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । बजेटको रकम उल्लेख नगरिएको यस कार्यक्रमलाई उच्च प्राथमिकताका साथ कार्यान्वयनमा जोड दिईने शनिबार बजेट प्रस्तुत गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले बताए ।
त्यस्तै, साईक्लिङमार्फत पर्यटन प्रवद्र्धनका लागि मुस्ताङको जोमसोम, तनहुँको वन्दीपुर, र पोखरामा लेक टु लेक साईक्लिङ मार्ग निर्माणका लागि बजेट विनियोजन गरिएको छ । हिमाल आरोहण सम्बन्धि जनशक्ति उत्पादन र तालिमका लागि तथा हिमाल आरोहणका लागि प्रोत्साहन र सम्मान गर्न बजेट विनियोजन गरिएको बजेटमा उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







