‘साम्बा’ को गोल सेलिब्रेसन


     एभरेस्ट आवाज    
     माघ ९ गते २०७७ मा प्रकाशित




राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो खेलमा गोल गरेपछि गोल सेलिब्रेसन मनाउँदै एपीएफकी साबित्रा भण्डारी ‘साम्बा’ । रौतहटको चन्द्रपुर नगरपालिकालाई टोलीले ६–० को फराकिलो अन्तरले जित निकालेको उक्त खेलमा ‘साम्बा’ ले ह्याट्रिक गरेकी थिइन्। तस्बीर: अखिल नेपाल फुटबल संघ (एन्फा



सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।