पोखरा, चैत २ सेती नदी तिरभिर संरक्षण समूहले रामघाट परियोजनामा आफूहरुलाई पनि सहभागि गराउन माग गरेको छ । समूहमा आबद्ध माथिल्लो सिद्धमार्ग टोल विकास संस्था, शान्तिवन टोल विकास संस्था, शान्तिवन रामघाट मजदुर समिति, नयाबजार क्लव, शान्तिदर्शन युवा क्लव, सिद्धमार्ग आमा समूह, शान्ति वन आमा समूह र सिद्धमार्ग टोल विकास संस्थाले बुधबार संयुक्त रुपमा महानगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै बतास समूहलाई ३५ वर्षका लागि सेती नदीमा ड्याम निर्माण गरेर ढुंगा, गिट्टी, बालुवालगायतका सामग्री उत्खनन् गर्न दिने गरी रामघाट परियोजना सञ्चालन गर्न दिन लागेकाले…
पुरा पढौ