देश

एमसिसी : संसद्मा दर्ता भएको अढाई वर्षपछि टेबल

काठमाण्डौं । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा दर्ता भएको करिब अढाई वर्षपछि टेबल भएको छ । विसं २०७६ असार ३० गते अनुमोदनका लागि संसद्मा दर्ता भएको एमसिसीसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकमा टेबल भएको हो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौता’ प्रस्तुत गर्नुभएको थियो । यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनका… पुरा पढौ

पोखराको महेन्द्रपुलमा खुल्यो साओमी एमआई स्टोर

पोखरा, फागुन ८ पोखरामा साओमीको एक्सक्लुसिभ स्टोर खुलेको छ । पोखराका युवा उद्यमी मनोहर श्रेष्ठले साओमी कम्पनीसँगको सहकार्यमा पोखराको महेन्द्रपुलस्थित पुरानो हुलाक कार्यालय अगाडि साओमीको एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएका हुन् । श्रेष्ठ एलजी सो–रुम न्यूरोडका सञ्चालक हुन् । स्टोरको आइतबार साओमीका आयात कार्यकारी निर्देशक सञ्जय अग्रवाल, साओमीका न्यू कन्ट्री म्यानेजर अमितकुमार पण्डाले संयुक्त रुपमा उद्घाटन गरे । यो साओमीको नेपालभरकै १२ औं स्टोर हो भने गण्डकी प्रदेशको पहिलो स्टोर हो । स्टोरमा साओमीको रेड्मी, एमआई र पोको कम्पनीका मोवाइल र… पुरा पढौ

पोखरामा असिना, पानीले गाडी चल्न मुश्किल

पोखरामा आइतबार दिउँसो परेको असिना पानीले गाडी चल्न मुश्किल बनाएको छ । आईतबार दिउँसो भिषण परेको असिना, पानी सडकमै रहेपछि पोखरा नया बजार क्षेत्रमा सवारी साधन सञ्चालनमा समस्या परेको हो । आवागमनमा असर परेपछि नया बजार क्षेत्रमा जामसमेत भएको छ । जसका कारण सवारी साधन मुश्किलले चलिरहेका छन् भने केहि गाडी बाटोमै फसेका छन् । दुई पाङ्ग्रे सवारी साधनलाई झनै सास्ती भएको छ । सवारी साधन नचल्दा केहि अलपत्रसमेत परेका छन् । दिउँसो १ बजेबाट आएको असिनासहितको वर्षाका कारण पोखरामा… पुरा पढौ

स्थगित लेखनाथ महोत्सव २६ बाट हुने

लेखनाथ, फाल्गुण ७ कोरोनाको प्रभाव बढेसँगै स्थगित भएको १७ औं संस्करणको लेखनाथ महोत्सव यही फागुन २६ गते देखी पुनः शुरु हुने भएको छ । लेखनाथ उद्योग बाणिज्य संघको शुक्रबार बसेको कार्यसमितिको बैठकले स्थगित भएको लेखनाथ महोत्सवलाई सुचारु गर्ने निर्णय गरेको हो । “लेखनाथको सस्कृति, स्थानिय उत्पादन, विकास र संम्बृद्धि” भन्ने मुल नाराका साथ विभिन्न संघसंस्थाहरुको सहयोगमा लेखनाथ उद्योग बाणिज्य संघको आयोजनामा हुने महोत्सव फागुन २६ देखी चैत सातगतेसम्म संचालन हुने संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए । यसअघि संघले माघ… पुरा पढौ

लगातारको जितसँगै नेपाल सेमीफाइनल नजिक

लगातारको जितसँगै नेपाल टी(२० विश्वकप छनोट ग्लोवल क्वालिफायरको सेमिफाइनल नजिक पुगेको छ । ओमानमा शनिबार भएको खेलमा फिलिपिन्सलाई १३६ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल सेमीफाइनल नजिक पुगेको हो । नेपालको यो दोश्रो जित हो । यसअघी शुक्रबार नेपालले आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो । लगातार दोश्रो जित निकालेको नेपाल सेमीफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा शनिबार भएको खेलमा फिलिपिन्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिलो व्याटिङ गर्दै २१८ रन बनाएको थियो… पुरा पढौ

चुनाव सम्पन्न गरी शासन पद्धतिलाई सुदृढ तुल्याउन सबै प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै सम्पन्न हुने स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा सङ्घीय तहको चुनाव सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जान सबै प्रतिबद्ध हुन आवश्यक रहेको बताएका छन् । ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री देउवाले ती सबै चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउनुपर्नेमा जोड दिएका हुन् । उनले विसं २००७ मा प्रजातन्त्रप्राप्तिका लागि भएको राजनीतिक क्रान्ति… पुरा पढौ

पुम्दी भुम्दीमा विश्वकर्मा संग्रहालय स्थापना गरिने

पोखरा ६, फागुन गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले दुषित मनसायले आएको अनुदान नेपाललाई स्विकार्य नहुने बताएका छन् । पोखरा २२ को (पुम्दी भुम्दी) स्थित विश्व शान्ति स्तुपाः मा विश्वकर्मा समाज नेपालले स्थापना गर्न लागिएको उक्त संग्रहालय भवनको शनिबार एक समारोहका बिच शिलन्यास गर्दै माओबादी केन्द्रका नेता समेत रहेका मन्त्री बरालले यस्तो बताएका हुन् । अमेरिकी परियोजना एमसीसी दुषित मनसायले आउन लागेकोले त्यस्तो अनुदान नेपाललाई स्विकार्य नहुने बताउदै मन्त्री बरालले नेपालको आर्थिक विकास र समृद्धिमा अमेरीका, जापान,… पुरा पढौ

टुँडिखेलमा मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस

काठमाण्डौं । नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो । समारोहलाई उत्सवमय तुल्याउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ व्यानर अङ्कित दुई वटा हेलिकोप्टरबाट पृष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत… पुरा पढौ

राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

आज फागुन ७ गते अर्थात प्रजातन्त्र दिवस। राष्ट्रिय प्रजातन्त्र दिवस आज (शनिबार) देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विसं २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहानियाँ राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएकाले सोही दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो। राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत हर्षोल्लासपूर्वक भव्यताका साथ यो दिवस मनाउने गरेको छ। यस अवसरमा बागमती र कर्णाली प्रदेशले ३ दिनसम्म प्रजातन्त्र दिवस मनाउने घोषणा समेत गरेको छ। बागमती प्रदेश सरकारले… पुरा पढौ

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले दिए बधाई

काठमाणडैं । प्रधानमन्त्री शेरबाहदुर देउवाले आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा विजयी भएको नेपाली क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन् । ओमान विरुद्धको खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दएका हुन् । ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी–१ मा आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको थियो । यस जितसँगै नेपालको सेमिफाइनमा खेल्ने सम्भावना बलियो बनेको छ । सोही प्रतियोगिताअन्तर्गत… पुरा पढौ