देश

पोखरा–३० मा कांग्रेसको अग्रता

पोखरा महानगरपालिका वडा नम्बर ३० मा कांग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा देखिएको छ । शनिबार दिउँसोसम्म १५५० मत गणना गर्दा कांग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा देखिएको हो । यद्वपी यहाँ थोरै मतान्तरले कांग्रेसले अग्रता लिएको छ । वडाध्यक्षमा कांग्रेस उम्मेदवार ६८१ मत ल्याएर अग्रता लिएका छन् । उनलाई एमाले उम्मेदवारले ६३९ मत ल्याएर पछ्याईरहेका छन् । महिला सदस्यमा एमाले उम्मेदवारले ६७५ मत ल्याएर अग्रता बनाउँदा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवारले ४८५, दलित महिला सदस्यमा एमाले उम्मेदवार ६८२ मत ल्याएर अग्रता… पुरा पढौ

पोखरामा ८६२५७ मत गणना : धनराजलाई ३४४५ मतको अग्रता

पोखरा, जेठ ७ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले निरन्तर अग्रता कायम राखेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ सय ४५ मत पु¥याएका हुन् । हालसम्म ८६ हजार २ सय ५७ मत गणना सम्पन्न हुँदा आचार्यले ३४ हजार ८ सय १९ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ३१ हजार ३ सय ७४ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले ३… पुरा पढौ

पोखरा २९ मा ३२५० गन्दा एमाले उम्मेदवार जित नजिक

पोखरा महानगरपालिका वडा नम्बर २९ मा एमाले जित नकिज पुगेको छ । पोखरा–२९ मा शनिबार दिउँसोसम्म ३ हजार २ सय ५० मत गणना सम्पन्न हुँदा वडाध्यक्षमा नेकपा एमालो उम्मेदवार श्रीप्रसाद गुरुङले १ हजार ५ सय १९ मत ल्याएर अग्रता लिएका छन् । उनलाई कांग्रेस उम्मेदवार सुदेव गुरुङले १ हजार २ सय ९० मत ल्याएर पछ्याईरहेका छन् । उनीहरुबीच २२९ मतको मतान्तर छ । महिला सदस्यमा एमालेकी निर्मला पौडेलले १५०७ मत ल्याएर अग्रता बनाउँदा कांग्रेसकी सिरमाया गुरुङले १०८७ तथा दलित महिला… पुरा पढौ

पोखरा-१० मा कांग्रेस झण्डै दोब्बर मतले अगाडि

पोखरा महानगरपालिका वडा नम्बर १० मा कांग्रेस उम्मेदवारहरुले अग्रता लिएका छन् । शनिबार विहानसम्म २२०० मत गणना सकिदा वडाध्यक्षसहित सबै सदस्य पदमा कांग्रेस उम्मेदवारहरु झण्डै दोब्बर मतान्तरसहित अगाडि रहेका हुन् । वडाध्यक्षमा कांग्रेस उम्मेदवारले ११६२ मतसहित अग्रता बनाउँदा एमाले उम्मेदवार ६५७ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै, महिला सदस्यमा कांग्रेस उम्मेदवारले १०४९ मत ल्याएर अग्रता बनाउँदा एमाले उम्मेदवारले ६७७, दलित महिला सदस्यमा कांग्रेस उम्मेदवारले १०७८ मत ल्याएर अग्रता बनाउँदा एमाले उम्मेदवारले ६७४ मत ल्याएर पछ्याईरहेका छन् । यसैगरी, खुल्ला सदस्यतर्फ… पुरा पढौ

पोखरा १६ को वडाध्यक्षमा कांग्रेसको अग्रता कायमै, सदस्यमा एमाले अगाडि

पोखरा महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा कांग्रेसको अग्रता कायमै रहेको छ । हालसम्म २ हजार १ सय मत गणना सकिदा कांग्रेस उम्मेदवार ११ मतान्तरले अगाडि छन् । कांग्रेस उम्मेदवारले ९ सय २५ मत ल्याएर अग्रता बनाएका छन् । उनलाई एमाले उम्मेदवारले ९ सय १४ मत ल्याएर पछ्याईरहेका छन् ।वडा सदस्यमा भने एमाले उम्मेदवारहरुको अग्रता छ । महिला सदस्यमा एमाले उम्मेदवार १००५ मतसहित अगाडि छन् भने उनलाई नेकपा माओवादी केन्द्रकी उम्मेदवारले ३६१ त्था दलित महिला सदस्यमा एमालेकी उम्मेदवार ९६१ मत… पुरा पढौ

पोखरामा ८५१५७ मत गणना : धनराजलाई ३४६९ मतको अग्रता

पोखरा, जेठ ७ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले निरन्तर अग्रता कायम राखेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ३ सय ८७ मत पु¥याएका हुन् । हालसम्म ८५ हजार १ सय ५७ मत गणना सम्पन्न हुँदा आचार्यले ३४ हजार ३ सय ३६ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ३० हजार ९ सय ४९ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले ३… पुरा पढौ

पोखरामा ८२२५४ मत गणना : धनराजलाई ३४६९ मतको अग्रता

पोखरा, जेठ ७ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर निरन्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ सय ६९ मत पु¥याएका हुन् । हालसम्म ८२ हजार २ सय ५४ मत गणना सम्पन्न हुँदा आचार्यले ३३ हजार ३ सय २१ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले २९ हजार ८ ५२ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले ३ हजार… पुरा पढौ

पदबहाली गर्दै एल.पी. बञ्जाराले भने : समाजबाद उन्मुख नमुना गाउँपालिका बनाउँछु

भिमसेन थापा गाउँपालिका गोरखाका नव निवार्चित अध्यक्ष लोक प्रसाद बञ्जरा ९अक्कल० ले ग्रेट स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका बनाउने उद्घोष गरेका छन् । निर्वाचित भएपछि आफ्नो पदबहाली गर्ने क्रममा पालिकालाई देशकै नमुना बनाउने बताएका हुन्। स्थानीय स्तरका संभावित सम्भाव्यतालाई प्रयोग गरि गाउँपालिकाको मुहार फेर्न सकिने आफ्नो परिकल्पना रहेको र त्यससमा सबै कर्मचारी, निर्वाचित जन प्रतिनीधि, नागरिक स्तरबाट सहयोगको आवश्यकता समेत रहेको औंल्याए। हिजोसम्म कुनै राजनीतिक दलको झण्डामुनी बसेता पनि अब निर्वाचित भैसेकेपछि सबैको साझा भएकाले सबैलाई मिलाएर… पुरा पढौ

पोखरा-११ मा कांग्रेसको प्यानल नै अगाडि

पोखरा ११ मा कांग्रेसको प्यानल नै अगाडि रहेको छ । शनिबार विहानसम्म १६०० मत गणना हुदा कांग्रेसका वडाध्यक्ष उम्मेदवारले ७११ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई एमालेका उम्मेदवारले ५९२ मत ल्याएर पछ्याईरहेका छन् । महिला सदस्यमा कांग्रेस उम्मेदवारले ७१४ मत ल्याएर अग्रता लिदा एमाले उम्मेदवारले ५३८, दलित महिला सदस्यमा कांग्रेस उम्मेदवारले ७२२ मत ल्याउँदा एमाले उम्मेदवारले ५२४ मत ल्याएर पछ्याईरहेका छन् । यसैगरी, खुल्ला सदस्यमा कांग्रेस उम्मेदवारले ६३९ र ६८९ मत ल्याएर अग्रता बनाउँदा एमाले उम्मेदवारले ५०६ र ४४७… पुरा पढौ

पोखरा-२९ मा २७५० गन्दा एमालेको अग्रता कायमै

पोखरा महानगरपालिका वडा नम्बर-२९ मा एमालेको अग्रता कायमै रहको छ । पोखरा–२९ मा शनिबार विहानसम्म २ हजार ७ सय ५० मत गणना सम्पन्न हुँदा वडाध्यक्षमा नेकपा एमालो उम्मेदवार श्रीप्रसाद गुरुङले १ हजार २ सय ९६ मत ल्याएर अग्रता लिएका छन् । उनलाई कांग्रेस उम्मेदवार सुदेव गुरुङले १ हजार १३ मत ल्याएर पछ्याईरहेका छन् । उनीहरुबीच २६३ मतको मतान्तर छ । महिला सदस्यमा एमालेकी निर्मला पौडेलले १२८० मत ल्याएर अग्रता बनाउँदा कांग्रेसकी सिरमाया गुरुङले ९२२ तथा दलित महिला सदस्यमा एमालेकी सुकमाया… पुरा पढौ