सेभेन ए साईड फुटबल : भीमकालीसँग बी–१३ पराजित

५ हजार मत गणना गर्न बाँकी हुँदै पोखराको मेयरमा धनराज विजयी

पोखरामा १, ३३, ७५३ मत गणना : धनराज र मञ्जु जित नजिक
पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य जित नजिक पुगेका छन् । सोमबार मध्यराती सम्म १ लाख ३३ हजार ७ सय ५३ मत गणनामा प्रतिष्पर्धी एमाले उम्मेदवार कृष्ण थापालाई ४ हजार ७ सय ३६ मतान्तरले पछि पार्दै उनी जित नजिक पुगेका हुन् । कुल १ लाख ४३ हजार २ सय २६ मत खसेकोमा अब ९ हजार ७४ सय ७३ मत गणना गर्न बाँकी छ । आचार्य हालसम्म ४५४ हजार ३ सय ३७ मत प्राप्त गरिसकेका छन् । उनलाई एमाले…
पुरा पढौ
पोखरा-२१ मा एमालेको प्यानल नै विजयी
पोखरा महानगरपालिका वडा नम्बर २१ मा एमालेको प्यानल नै विजयी भएको छ। सोमबार अबेर राति सम्पन्न मत गणनामा पोखरा-२१ को वडाध्यक्षमा एमाले उम्मेदवार दीपक प्रसाद सुवेदी विजयी भएका हुन्। बिजयी सुबेदीले २५५३ मत प्राप्त गरे भने पराजित नेकपा एकीकृत समाजवादीका उम्मेदवार पूर्णबहादुर थापाले १८११ मत प्राप्त गरे। महिला सदस्यमा २६६२ मत ल्याएर एमाले उम्मेदवार विजयी हुँदा माअोवादी उम्मेदवारले १२८०, दलित महिला सदस्यमा २७१७ मत ल्याएर एमाले उम्मेदवार विजयी हुँदा कांग्रेस उम्मेदवार ११४५ मत ल्याएर पराजित भए। खुल्ला दुई सदस्यमा एमाले…
पुरा पढौ
एमालेका संगठन विभाग प्रमुख अधिकारीको गृह वडामा कांग्रेस बिजयी

छब्बीस पालिकाको परिणाम आउन बाँकी

पृथ्वीको आकस्मिक रक्तदानमा १०१ युनिट रगत संकलन

पोखरामा १२२२१९ मत गणना : पोखराको मेयरमा धनराज र उपमेयरमा गुरुङ जित नजिक

पोखरा-३३ मा कांग्रेसको अग्रता
पोखरा महानगरपालिका वडा नम्बर ३३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । सो वडाको वडाध्यक्ष पदमा कांग्रेस उम्मेदवार रामचन्द्र अधिकारीले ५२९ मतसहित अग्रता लिएका हुन् । उनलाई एमाले उम्मेदवार शिवप्रसाद आचार्यले ४०१ मत ल्याएर पछ्याईरहेका छन् । वडाध्यक्षमा अधिकारी आचार्य भन्दा १२८ मतले अघि छन् । महिला सदस्यमा कांग्रेस उम्मेदवार दुर्गादेवी केसी –थापा) ४८७ मत ल्याएर अग्रता बनाउँदा एमाले उम्मेदवार शान्ती पाध्याले ४१७ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै, दलित महिला सदस्यमा एमाले उम्मेदवार लिलादेवी नेपालीले ४१६ मत ल्याएर अग्रता…
पुरा पढौ
पोखराको मेयरमा धनराज र उपमेयरमा मञ्जु जित नजिक


आज २०८३ साल मंसिर ९ गते बुधवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । नेपालमा बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले टेलिडाइरेक्ट प्रालिले पोखराको…
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका २२ जना विद्यार्थी खेलाडी विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्ने भएका छन् । विद्यालयका…
सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी म्याग्दीको जनजीवन प्रभावित बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार,… 