पोखरा, २१ वैशाख ।नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उमेद्वार शिवबहादुर गुरुङ (महेन्द्र) ले निर्वाचित भए गाउँपालिकालाई टुरिजम हब बनाउने प्रतिवद्धता जाहेर गरेका छन् ।बुधबार मादी ५ ठूलास्वाँरामा आयोजित चुनावी सभामा बोल्दै उनले मादीमा पर्यटनको अहिलेभन्दा राम्रो सम्भावना भएको बताए । मादी–५ बयरघारीमा कृतिम ताल बनाउनेसहित मादीका गाउँमा पिकनिक स्पोर्ट, बिबिक्यु स्पोट, वाटर–स्पोर्ट, डेजर्ट बाइकजस्ता एड्भेन्चर योजना आफूसँग रहेको महेन्द्रले सुनाए । यी गतिविधिले होटल–रेष्टुरेन्ट चलेपछि गाउँमै रोजगारी सिर्जना हुने भएकाले विदेशिने बाध्यता नहुने उनले बताए ।चुनाव जितेमा मादी नदीमा…
पुरा पढौ