आज पनि फागु पूर्णिमा। तराईमा आज धुमधामसँग फागु पूर्णिमा अर्थात होली मनाइँदैछ। सद्भाव, सौन्दर्य र रसरंगको रंगीन पर्व मानिएको होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ। भौगोलिक संरचना र मान्यताअनुरूप हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन ‘फागु’ को रुपमा मनाइने यो पर्व मधेशमा पूर्णिमाको भोलिपल्ट होलीको रुपमा मनाइँदैछ। प्रदेश सरकारले पनि आज (शुक्रबार) तराईमा विदा दिएको छ। मधेशमा होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम र स्नेहको चाड समेत हो। सबै प्रकारका भेदभावलाई भष्म गरी सबैलाई एउटै रंगमा रंगाउने होली…
पुरा पढौ