फागुन १८ पोखरा प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको ऐतिहासिक प्रथम अधिवेशनमा १७ जना अग्रजलाई सम्मान गरिने भएको छ । सम्मानित हुनेमा गण्डकी प्रदेशका ११ जिल्लाका संस्थापक अध्यक्ष अथवा संस्थापक पदाधिकारी र पुर्व तथा वर्तमान केन्द्रिय पदाधिकारी रहने अध्यक्ष सुष्मा पौडेलले जानकारी दिनुभयो । यसरी सम्मानित हुनेमा वर्तमान केन्द्रिय उपाध्यक्ष गणेश पाण्डे, गण्डकी प्रदेश इन्चार्ज रामकृष्ण शर्मा, सह–इन्चार्ज श्यामनाथ कुँवर, केन्द्रिय पूर्व वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, पूर्व उपाध्यक्ष शान्ती गुरुङ, पुर्व सचिव दुर्गा भण्डारी रहनु भएको छ । यसैगरी कास्कीका…
पुरा पढौ