नेकपा माओवादी केन्द्रको रुपा गाउँपालिका वडानं ३को भेला सम्पन्न भएको छ । पोल्याङमा सम्पन्न भेलाले सन्त बहादुर भुजेलको अध्यक्षतामा २१ सदस्य वडा समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको सचिवमा भिम बहादुर विक निर्बाचित हुनुभएको छ भने सदस्यहरुमा टिका बस्नेत, भरत छिमाल,अनिल श्रेष्ठ,अजित केसी,काजीलाल श्रेष्ठ,विनोद भुजेल,संगिता भुजेल,शिला भुजेल,चिनबहादुर कुमाल,आद्धत बहादुर परियार,उमा क्षेत्री,राधा रानाभाट,त्रिकला सुनार,अप्सरा भुजेल,धनु भुजेल,रामबहादु सुनार, अर्जुन वि।क, श्याम कृष्ण अधिकारी र जलन कुमाल रहनुभएको छ ।यस अघि भेलाको उद्घाटन गर्दे गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति…
पुरा पढौ