नेपाली चलचित्रका चर्चित निर्देशक तथा अभिनेता माओत्से गुरुङ रुपा रत्न सम्मानबाट सम्मानित भएका छन् । रुपा गाउँपालिकाको स्थापना दिवसको अवसरमा चलचित्र निर्देशक तथा अभिनेता गुरुङ रुपा रत्न सम्मानबाट सम्मानित भएका हुन् । उनलाई नगद १५ हजार १ सय १ रुपैयाँको राशीसहित दोषल्ला र ताम्रपत्रद्वारा सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझी, प्रतिनिधि सभा सदस्य (सांसद) खगराज अधिकारी, गण्डकी प्रदेश सांसद एवम् अर्थ तथा विकास समितिका सभापति दीपक कोइराल, गण्डकी प्रदेश सभा सदस्य कृष्ण…
पुरा पढौ