निजामती सेवाको प्राविधिकतर्फ ३ सय पदमा जागिर खुल्यो

कोरोना संक्रमित संख्या दुई लाख नजिक, ८५३ संक्रमित आज ‘डिस्चार्ज’

प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट

तिहारको तीन दिन बैंक नखुल्ने
कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखुल्ने भएका छन् । सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स सङ्घले जनाएको छ । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैङ्किङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएको भन्दै नखोल्ने निर्णय गरेको जनाएको हो । सङ्घका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा कात्तिक २९ देखि मङ्सिर १ गतेसम्म गरी तीन दिन बैंकका शाखाले नखुल्ने बताउछन्। “हालसम्म…
पुरा पढौ
ओरालो लाग्यो सुनको मूल्य
पहेँलो धातु सुनको मूल्य ओरालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लाग्दा त्यसको प्रभाव नेपाली बजारमा समेत परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनमा प्रतितोला तीन हजार ४०० रूपियाँ ले ओरालो लागेको छ । सोमबार प्रतितोला ९८ हजार २०० रूपियाँमा कारोवार भएको छापावाल सुन आज ९४ हजार ८०० रूपियाँमा कारोवार भएको छ । महासङ्घका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला तीन हजार ४०० रूपियाँले घटेको छ । सोमबार प्रतितोला ९७ हजार ७०० रूपियाँमा कारोवार भएको…
पुरा पढौ
सडक शुभारम्भ

मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गरौँ : मन्त्री गुरुङ

२९६ छात्रालाई महानगरद्वारा साइकल वितरण

प्रधानमन्त्रीबाट महागुरू फाल्गुनन्दप्रति सम्मान

राष्ट्रसंघीय महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी समिति सदस्यमा बन्दना राणा


नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनास्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी…
यहि पुस २ गतेदेखी १३ गतेसम्म सञ्चालन हुने २२ औं लेखनाथ महोत्सवमा कृषि प्रर्दशनीलाई अझै वृहत र व्यवस्थीत बनाईने भएको छ । संघमा बुधबार सम्पन्न…
आज २०८३ साल मंसिर १० गते बिहीवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी… 