प्रधानमन्त्री निवासमै अत्याधुनिक हेलिप्याड
प्रधानमन्त्री निवास बालुवाटारमा हवाई मापदण्डअनुसार अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ । हेलिप्याड निर्माणसँगै प्रधानमन्त्री अत्यावश्यक कामका सिलसिलामा देशभित्र तथा विदेश जानुपर्दा बालुवाटारबाट विमानस्थल आवतजावत गर्ने क्रममा हुने ट्राफिक जाम व्यवस्थापनमा सहज हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणको मापदण्डानुसार नै हेलिप्याड निर्माण भएको र यसले बालुवाटारबाट विमानस्थल आउजाउ गर्ने क्रममा हुने ट्राफिक जाम हट्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सङ्खुवासभा जाने क्रममा नवनिर्मित हेलिप्याडबाट उडान गरिएको थियो । प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले हवाई…
पुरा पढौ
फेवातालको अतिक्रमित जग्गा मालपोत ऐन अनुसार फिर्ता गरिन्छ : मन्त्री अर्याल

कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय नजिक
कार्तिक २७ पोखरा । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै एक हजार दुई सय नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट थप १५ जनाको मृत्यु भएसंगै संक्रमणबाट हालसम्म ११ सय ८९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज २ हजार ३ सय ४९ जना डिस्चार्ज भएका छन् । भने थप एक हजार ९१३ जनामा संक्रमण पाइएको छ । नेपालमा आजसम्म ३८ हजार चार सय ६१ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।
पुरा पढौ
पाँच लाखसहित २४ जुवाडे पक्राउ

काठमाडौँको कलङ्कीमा दुर्घटना, तीनको मृत्यु

नेपालले मार्च र जुनमा विश्वकप छनोट अन्तर्गतको बाँकी खेल खेल्नेछ – एएफसी

कोभिड उपचारमा ४ महिनामा ७ अर्ब खर्च

ट्रकसंग ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

विवाद भएपनि पार्टी फुट्दैन : प्रधानमन्त्री ओली

मंसिर २ गते सार्बजनिक बिदा


आज २०८३ साल मंसिर ९ गते बुधवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । नेपालमा बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले टेलिडाइरेक्ट प्रालिले पोखराको…
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका २२ जना विद्यार्थी खेलाडी विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्ने भएका छन् । विद्यालयका…
सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी म्याग्दीको जनजीवन प्रभावित बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार,… 