देश

टान गण्डकीको प्रविधि पर्यटन प्रवर्द्धनमा ‘एआई’को प्रयोग सम्बन्धि तालिम शुरु

सन्देश श्रेष्ठपोखरा, पुस ८ ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीको प्रविधि पर्यटन प्रवद्र्दनमा एआईको प्रयोग सम्बन्धि तालिम पोखरामा शुरु भएको छ । नेपाल पर्यटन बोर्ड र युएनडिपीको दीगो पर्यटन परियोजना अन्तर्गतको तालिम टान गण्डकीको आयोजनामा आजदेखि शुरु भएको हो । चार दिनसम्म चल्ने तालिममा एआई सम्बन्धि विज्ञहरुले पर्यटन प्रवद्र्दनमा एआईको प्रयोग, एआईको प्रयोगमार्फत अडियन्ससँग कसरी अन्र्तक्रिया गर्ने, अडियन्सलाई कसरी ईंगेज गर्ने, कन्टेन्ट कस्तो बनाउने ?, कन्टेन्टको भाषा, शब्द, लेख्ने कला, पोस्टर र सोसल मिडियाका लागि चाहिने तस्बिर निर्माण, एआईको… पुरा पढौ

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति ः अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति पछिल्लो समय सक्रिय भएका छन् । स्थानीय तहमै विवाद समाधानका लागि स्थापित स्थानीय तहका न्यायिक समित विवाद समाधानमा सक्रिय बन्दै आएका छन् । एक आपसमा असल अध्यास आदानप्रदान गर्दै आएको गण्डकी प्रदेशका स्थानीय तहले पहिलोपटक न्यायिक समितिको तथ्याङ्क सार्वजनिक गरेको छ । प्रदेशभरका स्थानीय तहका न्यायिक समितिमा आर्थिक वर्ष २०८१÷८२ मा कूल एक हजार ७८९ मुद्दा दर्ता भएका छन् । सामान्यदेखि जटिल प्रकारका विवाद समाधानका लागि स्थानीय तहमा उजुरी लिएर आउने… पुरा पढौ

१५ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिन्छु: नेता प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज बिहान काठमाडौँमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले पार्टीको १४ औँ महाधिवेशनमा आफूले महामन्त्रीमा प्रतिस्पर्धा गर्दा सफलता प्राप्त नभएको बताउँदै यस पटक भने सफल हुने गरी तयारी शुरु गरेको बताए । पुर्व स्वास्थ्य मन्त्री समेत रहेका नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारीसहित नेताहरुलाई आगामी महाधिवेशन समयमै गर्न स्पष्ट रुपमा निर्देशन दिइसक्नुभएको र चाँडै नेतृत्व हस्तान्तरण गर्न चाहेको जानकारी दिए । उनले समयमै महासधवेशन सम्पन्न… पुरा पढौ

सुनको मुल्य हालसम्मकै उच्च

नेपाली बजारमा सुनको मुल्य हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य एकैदिन ५ हजार ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्यमा २० रुपैया बढेर मंगलबार तोलामा ४ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको… पुरा पढौ

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना हटाउने भएको छ । यसका लागि महानगरले सूचना प्रकाशित गरी ३५ दिनको समय दिएको छ । महानगरभित्र पर्ने राजमार्ग क्षेत्र र नगर क्षेत्रका प्रमुख सडकका वर्कसप र कवाडी सङ्कलन केन्द्रहरूलाई हटाउने तयारी सुरु गरिएको हो । पृथ्वी राजमार्गको पोखराको प्रवेशद्धार कोत्रेदेखि सेतीपुलसम्म, सिद्धार्थ राजमार्गको छोरेपाटनदेखि पृथ्वीचोकसम्म र पोखरा बाग्लुङ राजमार्गको जिरोकिमीदेखि फेदीसम्मका सडकका दायाँका वर्कसप हटाउनका लागि महानगरले सूचना प्रकाशित गरी ३५ दिनको समय दिएको छ । त्यसैगरी, नगर क्षेत्रका प्रमुख… पुरा पढौ

प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि

पोखरा, पौष ७ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिटको उपाधि प्रतिभा माविले जितेको छ । पोखरा रंगशालामा सोमबार सम्पन्न प्रतियोगितामा प्रतिभा माविले समग्रमा ३४ अंक प्राप्त गरी १८औं संस्करणको उपाधि जितेको हो । उपाधिसँगै प्रतिभा माविले रनिङ्ग शिल्ड हात पारेको छ । योसँगै प्रतिभाले हिसान स्पोर्ट्स मिटको उपाधि लगातार चौथो पटक जित्दै न्यूग्यालेक्सीसँग उपाधि जित्नेमा बराबरी समेत् गरेको छ । सम्पन्न १८औं हिसान स्पोर्ट्स मिटमा प्रतिभाले छात्रा भलिबल, ब्याडमिन्टन… पुरा पढौ

सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपमा ४ सय ४ पदकका लागि प्रतिष्पर्धा हुने

पोखरा ७ पौष ।  पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । सोमबार आयोजक पोखरा महानगर खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार प्रतियोगितामा कुल ४ सय ४ पदकका लागि ३ हजार ३ सय १२ विद्यार्थीले प्रतिष्पर्धा गर्नेछन् ।  पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले प्रतियोगितालाई व्यवस्थित बनाउनका लागि दुई महिनादेखि तयारी गरिएको बताए । यस प्रतियोगितासँग सम्बन्धित संस्थागत तथा सामुदायिक विद्यालयसँग धेरै पटक… पुरा पढौ

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार अपरान्ह अध्यक्ष ओली सभापति देउवा भेट्न काठमाडौंको महाराजगन्जस्थित देउवा निवास पुगेका हुन् ।ओलीसँगै एमाले महासचिव शंकर पोखरेल पनि महाराजगन्ज गएका थिए । ‘जेनजी’ आन्दोलनपछि देउवा भेट्न ओली दोस्रोपल्ट महाराजगन्ज पुगेका उनको सचिवालयले जनाएको छ ।भेटका क्रममा एमाले र कांग्रेसले सर्वोच्चमा लैजान लागेको मुद्दासहित समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । भेटमा देउवापत्नी आरजु राणा पनि उपस्थित थिइन् । गएको मंसिर २९ गते… पुरा पढौ

तीन दशक पछि पोखरामा एक्स नेपथ्यले लाईभ व्याण्ड प्रस्तुती दिदै

पोखरा, पुस ७ पोखरा सडक महोत्सवको मुख्य आकर्षण सांगीतिक उत्सव हो । अनि सांगीतिक उत्सवको मुख्य आकर्षण न्यू ईयर ईभ स्पेसल कार्यक्रम हो । जहाँ यस वर्ष एक्स नेपथ्य तीन दशकपछि पोखरामा गुञ्जिदैछ । नेपथ्य व्याण्डका स्थापनाकालीन गायकहरु रविन श्रेष्ठ र गौतम गुरुङ पोखरा सडक महोत्सवको अवसरमा आयोजित सांगीतिक उत्सव कार्यक्रम अन्तर्गतको हिट्स अफ नाईन्टिजमा गुञ्जिन लागेका हुन् । जसका लागि उनी वेलायत (युके)बाट डिसेम्बर ३० मा काठमाडौंहुँदै पोखरा आईपुग्ने छन् । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा… पुरा पढौ

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ: नेपाली सेना

जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ । परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो सङ्कट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै भएको समेत स्पष्ट पारेको छ । तत्कालीन अवस्थाका बारेमा चर्चा गरिएको जङ्गीअड्डा लेखमा भनिएको छ, “सङ्कटको घडीमा सेनाले गरेको संयोजन र संवादका सकारात्मक प्रयासमा समेत प्रश्नहरू आइरहेका छन् । सेनाले कुनै राजनीतिक एजेन्डा अघि सारेको छैन, न त सत्ता हस्तक्षेपको आकाङ्क्षा देखाएको… पुरा पढौ