पोखरा –१९, घार्मीस्थित श्री भूमे मैदान बहुउद्देश्यीय सामुदायिक समूहले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपालीजनका चाडपर्वको अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले यस्ता कार्यक्रमले आपसी सद्भाव, एकता र भाइचारालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । संस्थाका अध्यक्ष बैकुण्ठ पौडेलले संस्थाको समग्र प्रगति र विकासका लागि सबै सदस्य एकमत भएर एकताबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिँदै, सबैलाई सहकार्यका साथ संस्थाको उन्नतिमा लाग्न अनुरोध गरे । उपाध्यक्ष डिल्लीराम पौडेलले संस्थालाई यस क्षेत्रकै गौरव गर्न लायक बनाउनु पर्नेमा जोड दिदैं सबैले माया,…
पुरा पढौ