गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्था, पोखराको अध्यक्षमा एकराज नेपाली चयन भएका छन् । संस्थाको शनिबार पोखरामा सम्पन्न छैंटौं अधिवेशनले नेपालीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा प्रेम तिमिल्सीना, सचिवमा ईश्वरी नेपाली, सहसचिवमा हरि बस्नेत र कोषध्यक्षमा सुनिल बस्नेत चयन भए । सदस्यहरुमा सुशान्त बस्नेत, अमर चर्मकार, नानी परियार र मनकला नेपाली छन् । बाँकी चार जना सदस्य समितिले मनोनित गर्ने अध्यक्ष नेपालीले जानकारी दिए । यसअघि अधिवेशनको उद्घाटन गर्दै पोखरा १६ का वडाध्यक्ष अमृत…
पुरा पढौ