पोखरा, कात्तिक १ वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले होटलका कोठाहरु अपराध गर्न स्थल बन्न नदिन होटल व्यवसायीहरुलाई आग्रह गरेका छन् । नेपालीको महान चाँड बडादशैं, शुभ दिपावली, नेपाल सम्वत, छठलगायतका पर्वहरुको शुभकामना तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै पर्यटकीय नगरी पोखराको मुटु मानिने वडा प्रहरी कार्यालय बैदाममा भर्खरै मात्र सरुवा भएर आएका डिएसपी श्रेष्ठले होटलमा पर्यटक मात्र नभई पर्यटकको नाममा अपराधीपनि आउन सक्ने भएकाले सचेत रहन व्यवसायीहरुलाई आग्रह गरेका हुन् । होटलका कोठाहरु अपराध गर्ने घटनास्थल नबनून्,…
पुरा पढौ