पोखरा, साउन २ जीवनपर्यन्त सिकाईका लागि सीपमूलक शिक्षा आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति कास्कीले मंगलबार पोखरामा आयोजना गरेको ‘अनौपचारिक शिक्षा तथा जीवन पर्यन्त सिकाईका लागि सरोकारवालाको भूमिका’ विष्वायक अन्र्तक्रिया तथा छलफल कार्यक्रममा सहभागि सरोकारवालाहरुले जीवनपर्यन्त सिकाईका लागि सीपमूलक शिक्षा आवश्यक रहेको बताएका हुन् । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री सुशील सिंखडाले सीप सिक्न र त्यसलाई जिवन उपयोगी बनाउनमा शिक्षाले जोड दिनुपर्ने बताईन् । शिक्षा के का…
पुरा पढौ