बद्लिदो समय परिवेश र मान्छेहरुको शहर मोहले ग्रामिण क्षेत्रमा प्राचिन शैलीका घरहरु रित्तिनु नेपालको अधिकाँश गाउँका समस्या साझा हुन् । मिठो र स्वादिलो खाना,सुकिलो पहिरनमा ठाटिन,सेवासुविधा उपभोग गर्न कसलाई चाहना हुदैन र तर पछिल्लो क्रममा यी र यस्ता सुविधा पाउन शहर पसेका मानिसहरु बाध्यताको उकुसमुकुसमा पिल्सिएका छन् । शहरमा परिवारको र आफ्नो पेट पाल्न गरिएका गतिविधिले हैरानी खेपिरहेका छन् । व्यस्त दैनिकीसंगै यो उकुसमुकुसबाट केहि समयका लागि भएपनि उम्किन धेरै उपायहरु अपनाउन थालेका छन् । त्यस उपाय मध्येपर्दछन गाउँघर पुग्ने,गाउँका…
पुरा पढौ