भूमि समस्या समाधान आयोगले तनहुँका तीन पालिकामा जग्गा नापजाँच सुरु गरेको छ । आयोगले भानु नगरपालिका–२, व्यास नगरपालिका–१२ र शुक्लागण्डकी नगरपालिका–७ मा जग्गा नापजाँच सुरु गरेको हो । वर्तमान आयोग गठन भएपछि यसअघिको आयोगले गरेको कामलाई निरन्तरता दिइएको आयोगका विज्ञ सदस्य श्रीराम कार्कीले जानकारी दिए । ती वडाहरुमा यसअघि जग्गा नापजाँचको काम सुरु भएर आयोग विघटन भएपछि काम रोकिएको थियो । कार्कीले भने, “यसअघिको आयोगले काम सुरु गरेर जहाँ रोकिएको थियो, त्यही अधुरो कामलाई नै निरन्तरता दिने निर्णय भएको छ,…
पुरा पढौ