कतै मन्दिर चिसापानी, कतै भैरव कोट ।तालैमुनि सिमल काँडे, कमल फूलको बोट ।। गण्डकी । पर्यटकीय नगर कास्कीको पोखरा महानगरपालिका–३२ रुपातालको किनारमा लाग्दै आएको सिष्ठेनी मेलासँग यो गीतले प्रत्यक्ष सम्बन्ध राख्ने स्थानीयवासी सीतादेवी अधिकारी बताउछन् । । चैते दसँैंका समयमा लाग्ने सिष्ठेनीको मेला झण्डै ६ सय वर्ष पुरानो भएको बताइन्छ । यसको महिमा र गरिमा परापूर्व कालदेखि नै रही आएको उनले बताए । यहाँ नजिकैको चिसापानी, शिरमा रहेको कोट भैरव मन्दिर, तालको किनारामा रहेका सिमल काँडेदेखि कमलका फूलसम्मले यहाँको मौलिकतालाई…
पुरा पढौ